म्यानचेस्टर युनाईटेड पाँचौं चरणमा

लन्डन । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा रिडीङलाई ३–१ ले हराउँदै युनाईटेड पाँचौं चरणमा प्रवेश गरेको हो । खेलको ५४ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई दोब्बर अग्रता दिलाए । ६६ औं … Continue reading म्यानचेस्टर युनाईटेड पाँचौं चरणमा